अविश्वासको प्रस्ताव दर्ता र एमाले सांसदको सामूहिक राजीनामा सँगसँगै
पत्रपत्रिकाबाट | काठमाडाैं, २३ वैशाख

प्रधानमन्त्री केपी ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षका सांसदको राजीनामा र ओलीविरुद्ध अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ । ओलीले २७ वैशाखमा विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति बनाएको आँकलन गरिएकाले त्यसलाई…

साँघुरिँदै विकल्प : सामूहिक राजीनामाको तयारीमा खनाल–नेपाल पक्ष
पत्रपत्रिकाबाट | काठमाडाैं, २२ वैशाख

प्रधानमन्त्री केपी ओलीले संसदबाट ‘विश्वासको मत’ लिएलगत्तै आफूहरूमाथि ‘कारबाही’ गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन् । खनाल–नेपाल पक्षमा रहेका ३५ सांसदमध्ये २२ जना…

आफ्नैबाट हेपिँदै शंकर : अर्का सांसदले पनि छोडे साथ
गणतन्त्र नेपाल संवाददाता

बुटवल । अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार…