कोरोना संक्रमण उच्च बनेपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी
पत्रपत्रिकाबाट

काठमाडाैं । कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि…

अस्पताल जान ढिलो गरे जान सक्छ ज्यान
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । महाराजगन्जका ३३ वर्षीय भूपाल थापाको घर त्रिवि शिक्षण अस्पतालनजिकै पर्छ। हिँडेर जाँदा पनि उनी केही मिनेटमै यो अस्पताल पुग्न सक्थे। १० दिनअघि उनलाई ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिए। दुईचार दिन घरमै हेरौं भन्दै बसे। समस्या बढ्दै गएपछि…

माधव बाहिरिएसँगै ओली छिरे शीतलनिवास : के गर्दैछिन् राष्ट्रपति ?
पत्रपत्रिकाबाट | काठमाडाैं, २४ वैशाख

सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलग–अलग भेट गरे । यसअघि राष्ट्रपति भण्डारीले पटक–पटक बोलाउँदा पनि नगएका वरिष्ठ नेता नेपाल बिहीबार साँझ त्यहाँ गए…