दाङको राप्ती गाउँपालिकाको आयोजनामा वडा स्तरीय खेलकुद प्रतियोगिता शुरु
तुल बहादुर कवँर मगर

सिसहनियाँ,२१ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ काे आयोजनामा आइतबार देखि वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम पहरुवाकाे खेलमैदानमा शुरु भएको छ। खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे।वडाको आर्थिक वर्ष २०८९/८० काे वार्षिक स्वीकृत…

सीपी नेपालको आयोजनामा गढवामा ४ सय ९ जना बालबालिकाको स्वास्थ्य जाँच
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २१ फागुन। क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजना तथा गढवा गाउँपालिका स्वास्थ्य शाखाको व्यवस्थापनमा शनिबार गढवाका ४ सय ९ जना बालबालिकाहरुको स्वास्थ्य जाँच गरिएको छ। गढवा गाउँपालिका लगायत अन्य तिन गाउँपालिका राप्ती, राजपुर गाउँपालिकाका बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका…

देउखुरीको पाखापानी क्रिकेट मैदानमा देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता शुरु
तुल बहादुर कवँर मगर

भालुबाङ्ग,१९ फागुन । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर एककाे पाखापानी क्रिकेट मैदानमा शुक्रबार देखि देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता शुरु भएको छ। राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसन पाखापानीकाे आयोजनामा साे प्रतियोगिताकाे आयाेजना गरिएको हाे।…