रोटरी क्लव अफ राप्ती स्थापना, अध्यक्षमा न्यौपाने चयन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी,२९ फागुन । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोटरी क्लव अफ राप्ती स्थापना भएको छ । विभिन्न पेशामा आवद्द २१ जना युवाहरुको पहलमा स्थापना भएको रोटरी क्लव अफ राप्तीको अध्यक्षमा बासुदेव न्यौपाने चयन भएका छन् । जेष्ठ सदस्य भरतमणी न्यौपानेको…

देउखुरीमा पालिकास्तरीय खेलकुद प्रतियोगिता, लमही र गढवा फाइनलमा प्रवेश
आलोक भावुक

गढवा, २७ फागुन। गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको शनिबार गढवामा उद्घाटन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता…

गढवा गाउँपालिकाले बिबिध कार्यक्रम गरी ११३औ अन्तर्राष्ट्रिय महिला दिवस मनायो 
आलोक भावुक

गढवा, २५ फागुन। गढवा गाउँपालिकाले बिबिध कार्यक्रम गरी ११३औ अन्तर्राष्ट्रिय महिला दिवस गढवा – ४ गंगाप्रसपुरमा मनाएको छ । हरेक बर्ष मार्च ८ तारिकमा मनाउने महिला दिवस आर्थात आजकै दिन १ सय १३औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैङ्गिक समानताको बलियो आधार,…