गढवामा १०औं राष्ट्रिय योग दिवस विशेष कार्यक्रमसहित मनाइयो
आलोक भावुक

गढवा, २ माघ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गढवा पतञ्जली योग समितिको आयोजनामा मंगलवार १०औं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम सहित भव्य रूपमा मनाईएको छ । गढवा योग पतञ्जली योग समितिका अध्यक्ष राम नरेश यादवको अध्यक्षता तथा गढवा गाउँपालिका वडा…

गढवा गाउँपालिका नेपाल नेत्रज्योति संघको विशिष्ट सम्मानबाट काठमाडौंमा सम्मानित
आलोक भावुक

गढवा, २६ पौष। दाङ देउखुरीको गढवा गाउँपालिका नेपाल नेत्रज्योति संघको नेत्रज्योति संघ विशिष्ट सम्मानबाट काठमाडौंमा सम्मानित भएको छ। नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालय काठमाडौंले संघको केन्द्रीय सभाको २९ औँ अधिवेशनले गढवा गाउँपालिकालाई नेपालको अन्धोपन निवारण गर्ने अभियानमा दाङको गढवा…

गढवाका चार सय छब्बिस विपन्न विद्यार्थीलाई सिपि नेपाल द्वारा न्यानो कपडा तथा स्टेशनरीका सामाग्री वितरण
आलोक भावुक

गढवा, २१ पौष। । दाङ देउखुरीको गढवा गाउँपालिकाका चार सामुदायिक विद्यालयका चार सयभन्दा बढी विपन्न विद्यार्थीलाई आइतबार न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ। जाडो मौसमका समयमा न्यानो कपडा नभएको कारण विद्यालयमा आएर अध्ययन गर्न समस्या हुने तथा घरको…