सिकलसेल एनिमिया, किशोरी शिक्षा र दुखाई व्यवस्थापन सम्बन्धी विविध कार्यक्रम 
गणतन्त्रनेपाल समाचारदाता

बैशाख, २५  सिसहनियाँ । राप्ति–७, सिसहनियामा सिकलसेल एनिमिया, दुखाई व्यवस्थापन र किशोरी शिक्षा सम्बन्धी विविध कार्यक्रमहरू गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त कार्यक्रमहरू गरिएको हो । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको…

गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
आलोक भावुक

गढवा, २४ बैशाख । गढवा गाउँपालिका वडा नम्बर – ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। “पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर –…

गढवा गाउँपालिका र कर्म हेल्थ विच कार्यक्रम गर्ने सम्झौतामा हस्ताक्षर
आलोक भावुक

गढवा, २१ बैशाख । गढवा गाउँपालिकामा एकिकृत स्वास्थ्य सेवा विकाश कार्यक्रम सञ्चालन गर्न गढवा गाउँपालिका र कर्म हेल्थ विच कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। बिहीबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख…