जिपको ठक्करबाट दाङ शिक्षिकाको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक जना शिक्षिकाको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । जिपको ठक्करबाट गम्भिर घाइते…

हल्लु नारायण चाैधरीकाे जिब्राेकाे उपचार नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा हुँदै
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ८ बैशाख । दाङकाे गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ। हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले परिवार नै पिडित छ । ५५ बर्षिय पिडित हल्लु…

बलात्कारको आरोपमा पूर्व क्याम्पस चिफ गौतम पक्राउ
शिवु खनाल

देउखुरी, ८ जेठ । देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस चिफ शेषमणि गौतम बलात्कारको आरोपमा दाङको लमहीबाट पक्राउ परेका छन् । गए राति प्रहरीले गौतमलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।२६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ…