धरानमा डेङ्गुबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, संक्रमितको संख्या २३०० नाघ्यो
विराटनगर,१४ साउन । प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना…

