आँखासम्बन्धी रोगको लाई मध्यनजर गर्दै गढवा उँपालिकाका विद्यालय एक साताका लागि बन्द
दाङ, २१ साउन ।पछिल्लो समयमा बढ्दै गएको आँखा सम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिका विद्यालयहरु आगामी साउन २८ गतेसम्म बन्द हुने भएका छन् । दिनानुदिन आँखाका बिरामी बढ्दै जान थालेपछि गढवा गाउँपालिकाले एक सुचना जारी गरी साउन २८ गतेसम्म…