डेंगु तथा किटजन्य रोग नियन्त्रणका लागि गढवामा सरोकारवाला निकायसंग अन्तक्रिया
आलोक भावुक

गढवा, २८ श्रावण। दाङको गढवा गाउँपालिकाले डेंगु तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी गढवामा अभियान सुरु गरेको छ। देशै भरी डेंगु रोग तिव्र गतिमा फैलिरहेको समयमा गढवा गाउँपालिका स्वास्थ्य शाखाले पालिकाको बिभिन्न स्थानमा सरोकारवालाहरुसंग अभिमुखिकरण तथा लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट…

दाङको गढवामा एक पुरुषको बेबारिसे सव फेल, पहिचान गर्दै प्रहर
आलोक भावुक

गढवा, २५ श्रावण । दाङको गढवा गाउँपालिका वडा नम्बर – ६ गढवाको बुध्द ज्योति रोडमा एक पुरुषको बेबारिसे सव आज बुधबार फेला परेको छ। मोहम्मद सगिर गुजरको घरको पछिल्लो साईडमा खुल्ला रहेको ठाउँमा सुतेको ठाउँमा कोही अञ्जान व्यक्ति मृत भएको…

राप्ती गाउँपालिका द्वारा गाउँघर किल्निक तथा रक्तचाप मापन केन्द्र सञ्चालनमा
तुल बहादुर कवँर मगर

देउखुरी २३ श्रवण। दाङको राप्ती गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य गाउँघर किल्निक तथा रक्तचाप मापन केन्द्र सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका वडा नं.४ मझनीगढमा ८५ वर्षीय…