गढवाको बनकट्टी गाँउमा बाटोमा बाँधिएका पशु चौपाया हटाउने कार्य सुरु
गढवा, १६ भाद्र । दाङको गढवा गाउँपालिका वडा नम्बर ६ बनकट्टी गांउको बाटोमा बांध्ने गरेका पशुचौपाया हटाउने कार्य सुरु भएको छ। बाटोमा पशु चौपाया बाँध्दा आवतजावतमा समस्या साथै सवारी आवागमन प्रभावित हुने र दुर्घट्ना हुन सक्ने भएकोले घरपलुवा पशुचौपाया जथाभावी…