मनिकापुरका युवाहरुद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग, वडाध्यक्ष द्वारा स्तान्तरण
गढवा, १२ असाेज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुर निवासी ४८ वर्षीया क्यान्सर पीडित ओम कुमारी घर्ती मगरको उपचारका लागि गढवा-६ मनिकापुरका युवाहरूले खाडी लगायतका देशबाट आर्थिक शंकलन गरी ७९ हजार ७ सय ५५ रुपैयाँ शुक्रबार आर्थिक सहयोग…