राजपुरमा पिकअप र मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो एक जना गम्भीर घाइते
आलोक भावुक

गढवा, १४ कार्तिक दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ समयथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् । किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर-२, सोमाइथान…

शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा सेनाका लेस नायकको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १० कात्तिक । शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ। दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका…

राप्तीमा ५ जना सडक मानवकाे उद्वार
तुल बहादुर कवँर मगर

राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा बिहीबार राति पालिकाकाे विभिन्न स्थान बाट ५ जना सहयोगापेक्षी सडक मानवकाे उद्वार गरिएको छ। केही दिन देखि सडकमा रात बिताउँदै आएका उनीहरूलाई उद्धार गरि निलसागर सेवा आश्रम नेपालगञ्जको शाखा कार्यालय राप्ती गाउँपालिका वडा…