भूकम्पमा ज्यान गुमाएकामध्ये १२० शव आफन्तले बुझे, ३७ शव बुझाउन बाँकी
जाजरकोट, १९ कात्तिक । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६…