गढवा उद्योग बाणिज्य संघद्वारा भुकम्प प्रभावित परिवारका लागि एकाउन्न हजार सहयोग
गढवा, २३ कात्तिक । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावित परिवारहरुलाई सहयोगका गर्न दाङ देउखुरीको गढवा उद्योग बाणिज्य संघले संकलन गरेको एकाउन्न हजार रुपैयाँ बिहिवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा लाई कार्यकक्षमै भेटेर हस्तान्तरण गरिएको हो। गढवा…