स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान अतुलनीय : अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १९ मंसिर । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको अतुलनीय योगदान रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। २०औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेले सो कुरा बताउनुभएको…

अपाङ्गता दिवसको अवसरमा गढवामा बृहत रक्तदान, ५४ जनाद्वारा रक्तदान
शिवराज पन्थी

गढवा, १९ मंसिर । अपाङ्गता भएका ब्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार दाङको गढवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ लमही,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र लमही जेसिसको मुल आयोजना र गढवा उद्योग बाणिज्य संघ,चेतनशिल…

भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि गढवामा अन्तक्रिया
आलोक भावुक

गढवा, १७ मंसिर । भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि गढवामा एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालको बिशेष सहयोग तथा ग्रिन भ्याली स्कुल फ्रेन्ड्स क्लब गढवाको आयोजनामा सम्पन्न भएको हो। क्लबका अध्यक्ष चुडामणी चौधरीको…