गढवाको जुरौनीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर
आलोक भावुक

गढवा, २७  मंसिर । गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा आज गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको हो। शिविरमा गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र पशु चिकित्सकको टोलीले…

लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई ‘महिनावारी बिदा’
गणतन्त्रनेपाल समाचारदाता

दाङ २७ मंसिर । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था…

गढवाको पचहियामा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १९ मंसिर ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज मंगलवार गढवा गाउँपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका २ नम्बर वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका…