बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवाको चिसापानीमा दुर्घटना, २८ जना घाईते
गढवा, १८ पौष । बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा…