भालुवाङ पुल बाट रात्रीबस राप्ती नदीमा खस्यो, उद्दार कार्य जारी
नेपालगंज बाट काठमाडौं जाँदै गरेकाे बस देउखुरीको भालुवाङ पुल बाट राप्ती नदीमा खसेको छ। शुक्रबार १०:३० बजेको करिव भालुवाङ राप्ती पुलबाट राप्ती नदिमा खसेकाे बताईएको छ। दर्जनौ घाइते भएको हुन सक्ने प्रत्यक्षदर्सीका भनाई रहेको छ। इप्रका भालुवाङका प्रहरी निरीक्षक उज्जवल…