घोराही बनाऔं अभियानद्वारा मैत्रीपूर्ण महिला खेलकुद र फिल्ड सरफाई
गणतन्त्रनेपाल समाचारदाता

दाङ, माघ ३ । घोराही बनाऔं अभियानले बुघबार घोराहीको नवलपुर खेलमैदानमा महिलाहरुका लागि मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, पेशाकर्मीहरुको बाक्लो उपस्थिति रहेको प्रतियोगिता दिनभर सञ्चालन भएको थियो । घोराही बनाऔं अभियान लेखिएको जर्सी लगाएर…

स्वस्थ जिवनको लागि योग अपरिहार्य : गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १ माघ। स्वस्थ जिवन यापनको लागि योग अपरिहार्य रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । योग पतञ्जली समिति गढवाले आयोजना गरेको नवौं राष्ट्रिय योग दिवशको कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष पोख्रेल सो…

भालुवाङमा दुर्घटना अपडेट : १२ जनाको मृत्यु, २३ घाइते
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २८ पौष। दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रु वाहक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्। काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर…