गढवामा डेंगु नियन्त्रणका लागि पालिका स्तरीय कार्यशाला सम्पन्न
आलोक भावुक

गढवा, १९ असार। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वय र सहकार्यमा डेंगु महामारी नियन्त्रणका लागि पालिका स्तरीय बहस, पैरबी, खोज तथा नष्ट अभियानसम्बन्धी कार्यशाला कार्यक्रम बिहीवार गढवामा सम्पन्न भएको छ। कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय…

गढवामा कुपोषण प्रभावित बालबालिकालाई पोषण परामर्श तथा वास किट वितरण
आलोक भावुक

गढवा,११ असार । गढवा गाउँपालिका वडा नं. ६ मा रहेको गढवा स्वास्थ्य चौकीको आयोजनामा कुपोषण प्रभावित बालबालिकाहरूलाई लक्षित गर्दै विशेष पोषण परामर्श तथा WASH किट वितरण कार्यक्रम सम्पन्न भएको छ। हेलेन किलर इन्टरनेशनल र एडीआईको आर्थिक तथा प्राविधिक सहयोगमा मङ्गलबार…

वडा नं. ५ मा गाउँपालिकाद्वारा ८४ वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
आलोक भावुक

गढवा, ५ असार‌। गढवा गाउँपालिकाले पालिकाभरका ८४ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई लक्षित गरी घरमै पुगेर स्वास्थ्य परीक्षण तथा मह वितरण कार्यक्रम अन्तर्गत आज वडा नम्वर ५ का ८४ वर्ष माथीका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा मह बितरण कार्यक्रम सम्पन्न गरेको छ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID