दाङमा बाढी एक जनाको मृत्यु, दुई बेपत्ता
सपना बोहरा

दाङ, २२ असार। अविरल वर्षाका कारण आएको बाढीले दाङमा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । शुक्रबारदेखिको अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जनाको उद्धार गरिएको हो…

गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा छलफल
आलोक भावुक

गढवा, ११ असार। गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा आज मंगलवार छलफल भएको छ। छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले नेत्र ज्योति संघ लमही आँखा अस्पताल संग साझेदारी गरेर आंखा उपचार तथा मोतिबिन्दु…

गढवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 
आलोक भावुक

गढवा, १० असार । दाङको गढवा गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID