गढवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
गढवा, १० असार । दाङको गढवा गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष…