गढवा गाउँपालिकामा निशुल्क मधुमेह, उच्च रक्तचाप र मृगौला रोग स्क्रिनिङ सम्पन्न, २६५ जनाले सेवा लिए
गढवा, २६ कात्तिक । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयका जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा आज सोमबार गढवा गाउँपालिका वडा नम्बर २ महदेवामा रहेको आधारभूत स्वास्थ्य केन्द्र महदेवामा निशुल्क मधुमेह, उच्च रक्तचाप र मृगौला रोग…