गढवा गाउँपालिका नेपाल नेत्रज्योति संघको विशिष्ट सम्मानबाट काठमाडौंमा सम्मानित
आलोक भावुक

गढवा, २६ पौष। दाङ देउखुरीको गढवा गाउँपालिका नेपाल नेत्रज्योति संघको नेत्रज्योति संघ विशिष्ट सम्मानबाट काठमाडौंमा सम्मानित भएको छ। नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालय काठमाडौंले संघको केन्द्रीय सभाको २९ औँ अधिवेशनले गढवा गाउँपालिकालाई नेपालको अन्धोपन निवारण गर्ने अभियानमा दाङको गढवा…

गढवाका चार सय छब्बिस विपन्न विद्यार्थीलाई सिपि नेपाल द्वारा न्यानो कपडा तथा स्टेशनरीका सामाग्री वितरण
आलोक भावुक

गढवा, २१ पौष। । दाङ देउखुरीको गढवा गाउँपालिकाका चार सामुदायिक विद्यालयका चार सयभन्दा बढी विपन्न विद्यार्थीलाई आइतबार न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ। जाडो मौसमका समयमा न्यानो कपडा नभएको कारण विद्यालयमा आएर अध्ययन गर्न समस्या हुने तथा घरको…

घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न 
आलोक भावुक

गढवा, १५ पौष। घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभा सोमबार गढवामा ७ घोराहामा सम्पन्न भएको छ। प्रथम वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले घोराहा खानेपानी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID