थप उपचारका लागि नेता पुनलाई थाइल्याण्डबाट चीन लगियो
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ। डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएता पनि पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको हो। नेता पुनलाई…