विषालु च्याउ खाँदा दाङमा एकै परिवारका पाँच जना बिरामी
दाङको तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् । गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिरामी हुनेहरूमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४…

