नाइरोबी फ्लाई कति घातक ?
चिकित्सक भन्छन्–‘नाइरोबी फ्लाई घातक छैन, डराउनु पर्दैन’ काठमाडौँ — धनगढीका ओम साउदलाई ३ दिनअघि दाहिने हातमा जनै खटिरजस्तो लक्षण देखियो । माकुराले छेरेको भन्ठानेर आफैँ निको हुन्छ भनेर उनले त्यति ध्यान दिएनन् तर पछि निकै पोल्ने र दुख्ने भएपछि उनले…