कलभर्ट भित्र पसेर माछा मार्ने क्रममा गढवामा एक जनाको मृत्यु
गढवा, १४ पौष। कलभर्ट भित्र छिरेर माछा मार्ने क्रममा गढवामा एक जनाको आइतबार मृत्यु भएको छ। दाङ गढवा गाउँपालिका वडा नम्बर ६ सर्वोदय चोकका ६६ वर्षीय ढोर्री कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।…