परिवर्तन विकास संस्था मनिकापुर द्वारा वृहद सरसफाई
आलोक भावुक

गढवा गाउँपालिका वडा नम्बर – ६ मनिकापुरको परिवर्तन टोल विकास संस्था द्वारा वृहद सरसफाई गरिएको छ । परिवर्तन टोल विकास संस्थाका अध्यक्ष जित बहादुर आले मगरको अगुवाइमा बनघुस्री गाँउमा सरसफाई गरिएको हो । देशै भरि डेङ्गु बिरामि बढीरहेको बेला सरसफाई…

गढवामा जेष्ठ नागरिक र सरोकारवाला बीच छलफल
आलोक भावुक

३२औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवशको उपलक्ष्यमा जेष्ठ नागरिक कोसेली कार्यक्रम सम्बन्धित छलफल तथा जीवन दर्शन सम्बन्धित कार्याक्रम शनिबार गढवामा सम्पन्न भएको छ । जेष्ठ नागरिक तेज प्रसाद न्यौपानेको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको…

स्वास्थ्य सेवाको अभावमा कोही ज्यान गुमाउन पर्दैन : मन्त्री चौधरी
गणतन्त्रनेपाल डटकम

शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि ज्यान फाल्न नपर्ने बताएका छन् । देउखुरी निसराउ समूहले गढवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले यस्तो बताएका थिए । मन्त्री चौधरीले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID