देउखुरीका विभिन्न क्षेत्र जलमग्न, राप्ती नदीले खतराको तह पार गर्यो, सतर्कता अपनाउन आग्रह,
देउखुरीका विभिन्न क्षेत्र जलमग्न रहेको छ। त्यसैगरी राप्ती नदीले खतराको तह पार गरेको छ । सतर्कता अपनाउन अनुरोध गरिएको छ । लगातार वर्षातका कारण राप्ती नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्व ज्वालामाइ गण…

