गढवा गाउपालिकाद्वारा दोस्रो दिनपनि बाढीपिडित लाई राहत वितरण
गढवा गाउपालिका द्वारा दोस्रो दिनपनि बाढीपिडित लाई राहत वितरण गरेको छ । गढवा गाउँपालिका वडा नम्बर – ५ को कार्यालय परिसरमा १०८ घरपरिवार लाई राहत सामग्री बितरण गरिएको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनु भयो। बाढी पिडित लाई…