सत्यमोहनको निधनमा शोक मनाउन भोलि सार्वजनिक बिदा
गणतन्त्रनेपाल डटकम

सरकारले आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै  सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको…

दाङको तुलसीपुरमा एक प्रेम जोडीको हत्या
गणतन्त्रनेपाल समाचारदाता

दाङको तुलसीपुरमा एक प्रेम जोडीको हत्या गरी एउटै खाडलमा गाडिएको अवस्थाका शव फेला परेको छ। प्रेम जोडीको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का शरद आचार्य र रोशनी महताराको शव आज त्यहिँकै जनकल्याण सामुदायिक वनमा खाल्डो खनेर…

चामल बाँड्ने शहरी विकास मन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
गणतन्त्रनेपाल डटकम

निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । देउखुरीका चार पालिकाका लागि करिब १३ लाख बराबरको खाद्यान्न (चामल) वितरण गरेको सार्वजनिक भएपछि आयोगले आइतबार चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा…