मतदानका दिन अशक्त र ज्येष्ठ नागरिकले गाडी प्रयोग गर्न पाउने
निर्वाचन आयोगले मतदानका दिन गम्भीर प्रकृतिका अशक्त, दीर्घ रोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारीसाधन प्रयोग गर्न दिने भएको छ । यस्ता मतदातालाई सवारीसाधन प्रयोग गरी मतदान केन्द्रसम्म पुर्याउन र फर्किनका लागि सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई…