तेस्रो दिनपनि भेटिएनन् निश्चल यादव, गोताखोरको टिमद्वारा खोजीकार्य जारी
आलोक भावुक

गढवा,२८ कार्तिक राप्ती नदीमा बेपत्ता भएका १६ बर्षिय बालक निश्चल यादवको तेस्रो दिनपनि दिनभरी खोजी कार्य जारी रह्यो तर भेटिएनन् । दोस्रो दिन सम्मा कडा मिहिनेत गरेर नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट र स्थानीय हुवाहरु पानीमै…

अटो पल्टिदा गढवामा एक जना घाइते
आलोक भावुक

गढवा, २४ कार्तिक अटो पल्टिदा गढवामा एक जना सामान्य घाइते भएका छन्। घाइते हुनेमा गढवा गाउँपालिका वडा नम्बर-५ मगहर निवासी अटो चालक राम प्रसाद चौधरी रहेका छन्। अटो दुर्घटना सुर्यदय मेडिकल अगाडि भएकोले अटो चालक लाई तुरुन्तै मेडिकल पुर्याइएको र…

अझै भेटिएनन् बडहराका निश्चल यादव, राप्ती नदिमा खोजी कार्य जारी
आलोक भावुक

गढवा, २६ कार्तिक राप्ती नदीमा नुहाउन गएका दाङ देउखुरी गढवा गाउँपालिका वडा नम्बर – १ का निश्चल यादवको खोजी कार्य अझै पनि जारी रहेको छ। एक्काइस घण्टा बितिसक्दा पनि अझै सम्म यादव फेला परेका छैनन्। गढवा गाउँपालिका वडा नम्बर –…