दाङमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरे
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ फाल्गुन । दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् । लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेको खोरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेको हो । आफूले…

गढवा गाउँपालिकाद्वारा प्रदेश स्थापना दिवसको अवसरमा बृहत सरसफाई अभियान
आलोक भावुक

गढवा, २ फाल्गुन । गढवा गाउँपालिकाद्वारा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मंगलवार गढवा बजारमा बृहत सरसफाई अभियान सम्पन्न गरेको छ। फाल्गुन ३ गते लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा गढवा गाउँपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा…

अध्यात्म र विज्ञानकाे समुचित संयोजनबाट समुन्नत समाज रुपान्तरण सम्भव छ :मन्त्री थारु
आलोक भावुक

लमही, १ फाल्गुन । अध्यात्म र विज्ञानकाे समुचित संयोजनबाट मात्र समुन्नत समाज रुपान्तरण सम्भव हुन सक्ने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय राप्ती दाङको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID