हात्तीपाईले रोग निवारणका लागि गढवा गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम
गढवा, २४ माघ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय अन्तरक्रिया कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिका विभिन्न वडाका वडाध्यक्षहरु, स्वास्थ्य संघ…