गढवामा कुपोषण भएका बालबालिकाहरूलाई पोषण परामर्श तथा सम्मान
आलोक भावुक

गढवा,१३ जेठ ।दाङ देउखुरी स्थित गढवा गाउँपालिका वडा नं. ६ मा रहेको गढवा स्वास्थ्य चौकीको आयोजनामा कुपोषण प्रभावित बालबालिकाहरूलाई लक्षित गर्दै विशेष पोषण परामर्श तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। हेलेन किलर इन्टरनेशनल र एडीआईको आर्थिक तथा प्राविधिक सहयोगमा मंगलबार…

गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा
आलोक भावुक

गढवा, ४ जेठ । दाङ जिल्लाको देउखुरी क्षेत्रमा अवस्थित गढवा गाउँपालिकाले पूर्णखोप सुनिश्चित गाउँपालिका बन्ने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। आईतबार एक विशेष समारोहबीच आयोजित कार्यक्रममा गढवा गाउँपालिकालाई औपचारिक रूपमा “पूर्णखोप सुनिश्चित गाउँपालिका” घोषणा गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समितिका…

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा करिब ७ हजार विद्यार्थी शिक्षकको मुटु चेकजाँच हुँदै 
आलोक भावुक

गढवा,३ जेठ । दाङको गढवा गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बाथ मुटुरोग तथा जन्मजात मुटु रोगको स्क्रिनिङ कार्यक्रम अभियानकै रुपमा सुरु गरेको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयमा पठनपाठन गर्ने छात्र छात्राहरू तथा शिक्षकहरुको मुटु चेकजाँच कार्यक्रमलाई अभियानको रूपमा…