सामुदायिक वनको आफ्नै काठ उद्योग: स्थानीय स्रोत, स्थानीय उत्पादन
तस्बिर जे.एन.सागर गढवा,१५ जेठ। गढवा गाउँपालिका वडा नं.१ बडहरामा सञ्चालित ‘गोबरडिहा काष्ठ तथा फर्निचर उद्योग’ अब सामुदायिक वनको साझा स्वामित्वमा सशक्त उदाहरण बनेको छ। १२ वटा सामुदायिक वन कुलपानी, जनशक्ति, वनशक्ति, जनप्रिय, बाग्दुला दमार, महदेवा, लखपति, दुर्गा, सूर्य, जनसेवा, लक्ष्मी,…