एसईईको नतिजा साउनको पहिलो हप्ता सार्वजनिक हुने
गणतन्त्र नेपाल समाचारदाता

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि…

जापानमा नेपाली स्कुल, जहाँ पढाइ हुन्छ नेपाली पाठ्यक्रम
गणतन्त्रनेपाल समाचारदाता, दाङ

जापानको टोकियो शहरमा छ, एभरेस्ट इन्टरनेसनल स्कुल । जहाँ नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ, नेपाली माटोको सुगन्ध आउँछ । ओहो ! समृद्ध जापानमा नेपाली स्कुल कसरी जन्मियो ? ‘नेपालीले नै जन्माए,’ विद्यालयका प्रधानाध्यापक विष्णु भट्ट भन्छन् । सन् २०१३…

शिक्षाका छ विधेयक ल्याउने तयारी
गणतन्त्र नेपाल समाचारदाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च…