हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी गढवाको मानपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १७ मंसिर ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज आइतबार गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको अध्यक्षता…

गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण
आलोक भावुक

गढवा, १२ मंसिर । बालबालिकाको क्षमता विकास गर्ने उद्देश्यका साथ दाङ जिल्ला गढवा गाउँपालिकाका पालिका स्तरीय बाल सञ्जालका पदाधिकारीहरुलाई दुईदिने अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ। युनिसेफ नेपालको सहयोग तथा गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा दुई दिने…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा गढवामा प्रभातफेरी तथा दिप प्रज्वलन 
आलोक भावुक

गढवा,९ मङ्सिर । हामी सबैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ गढवा गढवा गाउँपालिकाको आयोजनामा तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल लमही दाङको समन्वयमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको प्रभात फेरी तथा समुद्घाटन…