गढवामा पालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिताको शुभारम्भ
आलोक भावुक

गढवा,२७ पौष । गढवा गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिता बुधबारदेखि गढवामा सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ३ का वडाध्यक्ष तुलसी राम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य…

गढवामा सिपि नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई निशुल्क साइकल वितरण
आलोक भावुक

गढवा, २६ पौष । क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई मंगलवार निशुल्क साइकिल वितरण गरेको छ। मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो । गढवा गाउँपालिका वडा – ५का वडाध्यक्ष लेखराज…

गढवामा आठ दिने लघु उद्यम शीलता विकास तालिमको समापन
आलोक भावुक

गढवा, १९ पौष । गढवा गाउँपालिका वडा नम्बर – २ मा आठ दिने लघु उद्यम शीलता विकास तालिमको मंगलवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ। गढवा गाउँपालिका वडा नम्बर – २ का अध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका…