आन्दोलित शिक्षकसँग भएका सहमति शिक्षा विधेयकमा समावेश गर्न सांसद नारायणी शर्माको माग
काठमाडौँ, १९ असोज । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले आन्दोलित शिक्षकसँग भएका सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले देशको उन्नति, प्रगति र समृद्धिका लागि सही शिक्षा प्रणालीलाई…