शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १४औं बार्षिकोत्सव सम्पन्न
शिवराज पन्थी

दाङ, २५ माघ। गढवा गाउँपालिका वडा नम्बर – ६ स्थित शुभतारा माध्यमिक बिद्यालयको १४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस बिहिवार बिविध कार्यक्रमका साथ गढवामा सम्पन्न भएको छ । विद्यालयका शेयर सदस्य तथा संस्थापक प्रिन्सीपल भगवानदास यादवको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सव…

जनता मावि गढवाका नव निर्बाचित अध्यक्ष गणेश कुमार कुमालद्धारा पदभार ग्रहण
आलोक भावुक

गढवा, २१ माघ । जनता माध्यमिक विध्यालय गढवाको निर्वाचनमा निर्वाचित हुनु भएका सदस्यहरुले आज पदभार ग्रहण गर्नु भएको छ। निर्वाचित ४ सदस्यीय र मनोनित २ सदस्यहरुहले जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा गणेश कुमार कुमाल लाई अध्यक्ष…

जनता मावि गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न, माओवादीसहितको प्यानल बिजयी
आलोक भावुक

गढवा, २० माघ । दाङको देउखुरीस्थित गढवा गाउँपालिका वडा नम्बर ७ जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । सनिवार सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी ‘बिप्लव’ जनता समाजबादी पार्टी नेपाल, एकीकृत समाजबादी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID