गढवाको मानपुरमा एकिकृत घुम्ती शिविर सम्पन्न, हजारौ पशुचौपायाको उपचार तथा औषधि वितरण
गढवा, ११ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर शुक्रबार गढवा-७ मानपुरमा सम्पन्न भएको छ । गाउँपालिकाले गाउँपालिकाबासीहरुको सहजताको लागि ल्यावसहितको स्वास्थ्य सेवा, व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र, व्यवसाय नविकरण, सामान्य स्वस्थ्य परिक्षण तदा…