मावि चैनपुरमा साईबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १७ फागुन। गढवा गाउँपालिका वडा नम्बर ५ स्थित माध्यमिक विद्यालय चैनपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईबर अपराध तथा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता…

बालसन्सार एकेडेमी गढवाको ५औ वार्षिकोत्सव सम्पन्न 
आलोक भावुक

गढवा, १३ फागुन। वालसन्सार एकेडेमी गढवा ६ गढवाको ५औ वार्षिकोत्सव आइतबार विद्यालयको प्राङगणमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको प्रमुख आतिथ्य तथा ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको…

गढवाको मगरौटामा तिनदिने आधारशिला तालिम सम्पन्न, महिलाहरुलाई शसक्तिकरण र आत्मनिर्भर बनाउन जोड
आलोक भावुक

गढवा, १२ फागुन । गढवा गाउँपालिका वडा नम्बर ४ मगरौटामा शनिबार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। सम्पन्न तालिममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले भिटा परियोजनाको मुख्य उद्देश्य महिला शसक्तिकरण र आत्मनिर्भर बनाउने रहेको बताउनुभयो…