शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको वार्षिक उत्सवको अवसरमा ‘शुभतारा कप’ फुटबल प्रतियोगिता सुरु
गढवा, १५ माघ। शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलको बार्षिक उत्सवको अवसरमा सोमबार देखि गढवामा शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको छ। जनता माध्यमिक विध्यालय गढवाको खेल मैदानमा गढवा गाउँपालिका माध्यमिक विद्यालय स्तरीय शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको हो। शुभतारा इङ्ग्लिस…