चार छोरा, दुई छोरी, दुई बुहारी र दुई ज्वाइँ गरी १० जना प्रहरीमा
घरमा रमाइलो वातावरण थियो । वर्षौंपछि भेट भएका दाजुभाइ खुलेर कुराकानी गरिरहेका थिए । त्यसअगाडि फोनमा दुःखसुख साट्थे । त्यस दिन उनीहरू आपसमा गफिइरहेका देखिए । हाँसोठट्टा पनि चलिरहेको थियो । टाढिएका दाजुभाइको भेटघाट कान्छी बहिनीको बिहेले जुराएको थियो । एकातिर वर्षौंपछि परिवार भेट्दाको खुसी, अर्कातिर…