ढिलो आउने कर्मचारीलाई नगरप्रमुखद्वारा फुलले स्वागत
दाङ, २४ कात्तिक। कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फुलले स्वागत गर्नु भएको छ । पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछी छड्के अनुगमन गरिएको हो । ढिलो आएका कर्मचारीलाई नगर प्रमुख…

