विद्युत चुहावट १०.४१ प्रतिशतमा झर्‍यो, कुन प्रदेशमा कति ?
गणतन्त्र नेपाल समाचारदाता

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को १० महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर १०.४१ प्रतिशतमा सीमित गरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको…

प्रविधिले एक्ल्याएका किशोरकिशोरी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

केही दिनअघि २१ वर्षीय एक र्‍यापरले आफू आमाबुबासँग बस्न नचाहेको र स्वतन्त्रता पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । उनले आफू दुर्व्यसनी भएको स्विकार्दास्विकार्दै पनि आफ्नो वैयक्तिता कसैले खोस्न नसक्ने भन्दै आमाबाबुको नियन्त्रण स्वीकार्य नभएको बताए । त्यस्तै भारतको…

सदाको लागि बन्द भयो इन्टरनेट एक्स्प्लोरर
गणतन्त्र नेपाल संवाददाता

कुनै समय इन्टरनेट क्षेत्रमा एकक्षत्र राज गरेको इन्टरनेट ब्राउजर ‘इन्टरनेट एक्स्प्लोरर’ सदाको लागि बन्द भएको छ । एक वर्ष पहिलानै माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई जुन १५ , २०२२ देखि सदाको लागि बन्द गरिने घोषणा गर्दै प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टकै अर्को वेब ब्राउजर ‘माइक्रोसफ्ट…